काठमाडौं । सरकारले चलचित्र उद्योगलाई उपेक्षा गरेको भन्दै विभिन्न ६ वटा चलचित्रसँग सम्बन्धित संघसंस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।
विभिन्न १३ बुँदे माग राखेर नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, आदिवासी चलचित्र महासंघ, नेपाल चलचित्र नृत्य संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघले सरकारले चलचित्र उद्योगलाई बजेटमा उपेक्षा गरेको भन्दै तत्काल संशोधन प्रक्रियाबाट बजेटमा आवश्यक सम्बोधन गर्न माग गरेका हुन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका