सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।

बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो ।

बैठकमा नियमित काम कारबाही र संसदमा पेश भएको बजेटका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणबारे पनि समीक्षासमेत हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?