नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको चिसापानी अस्पतालको अध्यक्षमा ईन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।
सापकोटाले आज पदभार ग्रहण गर्नु भएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले सापकोटालाई सफल कार्यकालको शुभकामना व्यक्ति गर्नु भएको थियो ।
पदभार ग्रहण पछि बोल्दै नवनियुक्त अध्यक्ष सापकोटाले संस्थाको चौतर्फी विकास र सबै तहका नागरिकलाई सर्वसुलभ रुपमा अस्पतालको पहुँचमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका