पर्यटक लोभ्याउँदै शिरीषको फूल(फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 2 mins

धरान । सुनसरीको धरान उपमहानगरपालिका अहिले मनोमोहक देखिएको छ । यो मनमोहक देखिनुको प्रमुख कारण यहाँ फुलेका शिरीषको फूलले गर्दा हो । फूलकै कारण शहर सफा देखिएको छ भने फोटो खिच्ने र टिकटक बनाउने घुइँचो लाग्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?