उफ ! गर्मी (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा निकै गर्मी बढ्दै गएको अनुभव भइरहेको छ। गर्मी बढेसँगै बजारमा मानिसको चहलपहल घटेको छ भने चिसो पेय पदार्थको व्यापार ह्रवात्तै बढेको छ । गर्मी छल्नका लागि मानिसहरूले विभिन्न उपाय पनि अपनाइरहेका छन् । छाता नभै हिड्न सक्ने अवस्था पनि छैन । अहिले काठमाडौंका बिभिन्न स्थानमा स्थानीय क्लबहरूले पिउने पानीको व्यवस्थापन पनि गरेका छन् । छाहारि र सित्तल खोजेर बस्ने धेरै देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरि

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?