क्यानोनिङको मज्जा(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

नुवाकोट । क्यानोनिङको ट्रेन्ड बिस्तारै नेपालमा बढ्दै गएको छ । साहसिक खेलको रूपमा परिचित यो खेल झरनामा डोरीको सहारामा खेलिन्छ । नुवाकोटको ककनी गाउँपालिका- ४ स्थित फुङफुङ्गे झरनामा यहि असार १० गते आइतबार क्यानोनिङ मेला भएको छ । सोहि झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतिय पर्यटनमा कार्यरत पथप्रदर्शकरूको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाईड तालिम पनि लिइरहेका छन। तस्बिर :  मनिष अर्याल (नेपाल फोटो लाइब्रेरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?