तुलसीपुर । तुलसीपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय विनोद वली १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार बिहान पक्राउ परेका हुन् ।
वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगेर मंगलबार दिउँसो बलात्कार गरेको आरोप छ । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच