पारिवारिक विवाद हेर्न छुट्टै अदालत बनाउनुपर्छ : प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उहाँले पारिवारिक विवाद हेर्ने छुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताउनुभएकाे छ ।

अदालतमा मुद्दाको बोझ बढेको जानकारी दिँदै उहाँले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसालगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना रहेकाे उहाँले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?