क्रिकेटर लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको पेशी पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

ADVERTISEMENT

पेशीको सूचीमा सन्दीपको मुद्दा पाँचौं नम्बरमा परेको थियो ।

आज पेशी परेकाले सन्दीप राष्ट्रिय टिमसँगै पाकिस्तान गएका छैनन् । सन्दीप आजको सुनुवाइ पछि एसिया कप खेल्न जाने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?