ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । सन् २०२३ मा ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ ।

यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ ।

जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको छ । यो अवधिमा ट्युनिशियाको राजश्वमा ४७.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटन क्षेत्र ट्युनिशियाका लागि मुख्य आर्थिक उपार्जन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…