चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ ।

आईतवारबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आईतवारबाट शुरु भएको हो । प्रतियोगिता चार दिनसम्म चल्नेछ । जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाउनेछन् ।

उहाँलै माछा मार्नु रमाइलोका साथै स्वास्थ्यका लागि राम्रो भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नाइमा मोबिलिटी एक्स्पोमा ५५ ब्रान्ड र ४४ नयाँ गाडी सार्वजनिक हुँदै तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै कान्ति राजमार्ग स्तरोन्नतिको भौतिक प्रगति ५० प्रतिशत, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको… इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु घ्याङस्वारा अर्ग्यानिक चियाको मूल्य प्रतिकिलो छ हजार झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति