काठमाडौं । शिक्षक नेपाल शिक्षक महासंघ नेपाल द्वारा आयोजना गरेको विरोध कार्यक्रमको तेस्रो दिन माइतिघरमा शिक्षकहरु नाचगान र देउडामा झुम्मिएका छन् ।
पहिलो दिन नारावाजीसहित प्रस्तुत भएका शिक्षक हिजो र आज भने विरोधको कार्यक्रममा नाचगान थप गर्दै आन्दोलित भएका छन् ।
आज शुक्रबार तेस्रो दिन पनि उनीहरुले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।
उक्त माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै काडमाडौंको सडक तताइरहेका शिक्षकहरुले ३ असोजदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच