काठमाडौं । हास्य कलाकार तथा स्ट्यान्ड अप कमेडियन राजा राजेन्द्र पोखरेलको नयाँ गीत ‘सालको पात’ सार्वजनिक भएको छ । शब्द तथा संगीत श्रमदीप चौलागाईंको रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमलगायतको अभिनय छ । दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईंले गर्नुभएको हो । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसले परिवारमा पर्ने पीडा समेटिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच