काठमाडौं। एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्यँ पदक सुनिश्चित गरेको हो ।
एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच