प्रहरी नायव निरीक्षक आचार्यका अनुसार यस जिल्लाको तम्घास बुढाथोकी बसपार्क, उदिनढुङ्गा बसपार्क, रिडी बसपार्क, श्रृङ्गा, वामी र जोहाङ्गमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।
चाडपर्वको समयमा दुर्घटना हुने भएका सवारी चेकजाँच, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलापलाई कडाइ गरिनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच