काठमाडौं । सिटिजन्स बैंकका नवनियुक्त अध्यक्ष प्रवलजंग पाण्डेले सपथ ग्रहण गर्नुभएको छ । बुधबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
बैंकको १७औँ साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकबाट पाण्डे अध्यक्षमा सर्वसम्मतरूपमा चयन हुनुभएको थियो । इञ्जिनियरिङ संकायमा स्नातक पाण्डे सिमेन्ट तथा औषधि उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच