आप्रवासी आगमनलाई लिएर स्पेनको क्यानरी टापुमा आपत्‌काल घोषणा

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । स्पेनको समावेशी, सामाजिक सुरक्षा र आप्रवासन मन्त्रालयले अक्टोबरको शुरुदेखि क्यानरी टापुको तटमा धेरै संख्यामा आप्रवासीहरु आएको भन्दै आपत्‌कालीन घोषणा गरेको छ ।

ADVERTISEMENT

सरकारी श्रोतकाअनुसार अक्टोबरको पहिलो १५ दिनमा ८ हजार ५६१ आप्रवासीहरुले टापुमा प्रवेश गरेका थिए । यस वर्षको शुरुदेखि हालसम्म २३ हजार ५३७ जना आएको बताइएको छ । सन् २००६ मा ३१ हजार ६७८ आएका थिए । त्यसपछिकै यस वर्ष यो उच्च संख्या हो । आपत्‌कालीन घोषणा गर्नु मानिसको आवागमनलाई कम गर्नु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?