काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । मंसिरदेखि सातै प्रदेशमा सचालित कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यावसायिक साँझेदारको उत्साहपूर्ण उपस्थित रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार साक्षरतासम्बन्धि कार्यक्रममा रेमिटेन्समार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिटयान्स गरी पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के कुरामा ध्यान पुर्याउने तथा रेमिटयान्सको डिजिटल प्रगोगसम्बन्धी विषयमा रहेर प्रशिक्षण प्रदान गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच