उर्लाबारीमा भेटिएको हिउँ चितुवा सार्वजनिक (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

उर्लावारी । मोरङ उर्लाबारीमा भेटिएको हिउँ चितुवा सम्बन्धी आज सदर चिडियाखानामा एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ।

मंगलबार भेटिएको हिउँ चितुवालाई सोही दिन काठमाडौं स्थित सदर चिडियाखाना ल्याइएको थियो ।

सामान्यता समुन्द्र सतहदेखि २००० उचाइदेखि फेला पर्ने हिउँ चितुवा विश्वमै पहिलो पटक १५६ मिटरमा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?