भारतीय भन्दा नेपाली गोलभेडा किलोमा २० रुपैयाँ सस्तो [सूचीसहित]

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषी उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जस अनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे अधिकतम मूल्य ७० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने भारतीय ठूलाे गाेलभेडाकाे मूल्य ९० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

त्यस्तै राताे आलुकाे न्यूनतम मूल्य २८ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने भारतीय सुकेकाे प्याजकाे न्यूनतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ ।

आजकाे तरकारी तथा फलफूलकाे मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?