काठमाडौं । ललितपुरका उद्योगपति तथा समाजसेवी ८१ वर्षीय मोतिलाल शिल्पकारको सोमबार निधन भएको छ । लामो समयदेखि दम तथा निमोनियाबाट ग्रसित शिल्पकारको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेपाल भाषा मंका खलःयलको मानार्थ सदस्य, मोती पत्रकारिता पुरस्कारका दाता शिल्पकारले परियती शिक्षा बौद्ध धर्म प्रचारप्रसारका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
वाद्य गुरु एवं बहुआयामिक उहाँ उड कार्भिङ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । स्वर्गीय शिल्पकारको मंगलबार शंखमूलमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।







उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी
कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी