
काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले यू-१८ राष्ट्रव्यापी अन्तरस्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित कभर्डहलमा कीर्तिपुरले बुटवल उपमहानगरपालिकालाई १००-७३ ले पराजित गर्यो । विजयी टिमका लागि आशिष थापा मगरले २१ अंक जोड्नुभयो ।
प्रतियोगिताको पूर्व युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाउनुभएको छ । विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच