काठमाडौं । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोस्रो कीर्तिपुर नगरपालिका यू-१८ राष्ट्रव्यापी अन्तरस्थानीय तह पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । कास्की र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उपाधि भिडन्त पक्का गरेका हुन् ।
कीर्तिपुर कभर्डहलमा कास्कीको अन्नपूर्णले नागार्जुन नगरपालिकालाई ७६–४६ ले पराजित गर्यो । अन्नपूर्णका ओमकार रखालले २४ अंक जोड्नुभयो । डिफेन्डिङ च्याम्पियन म्याग्दीको अन्नपूर्णले आयोजक कीर्तिपुर नगरपालिकालाई ७६–६६ ले हरायो । विजयी टिमका लागि पनिक गर्बुजाले १७ स्कोर गर्नुभयो ।
प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच