काठमाडौं । अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको गीत ‘बादल भित्र...’ सार्वजनिक भएको छ । विष्णु भण्डारीको शब्द रचना, अर्जुन पोखरेलले संगीत, कुशल सिंहको एरेञ्ज र नरेश विविसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा दिनेश विष्ट र हीर शाहीलाई फिचरिङ गरिएको छ । भिडियोमा पोखरा, ढोर पाटन, बाग्लुङलगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।
प्रकाश खड्काको छायांकन रहेको भिडियोमा लक्ष्मण चौहानको सम्पादन, मिलान विश्वकर्माको कलरिङ र कविता टोलङ्गी एवं अस्मिता शाहीको मेकअप छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच