काठमाडौं । दिगो र प्रभावकारी विद्यालय पुनर्निर्माणका लागि नेपाल इको प्यानल निकै उपयोगी देखिएको छ । इको प्यानल प्रयोगबाट २०७२ सालको भूकम्पबाट भत्किएका विद्यालय भवनको तीव्र निर्माण भएको थियो । कारखानामा पहिला नै तयार पारेर निर्माणस्थलमा जोडेमात्रै पुग्ने भएकाले इको प्यानल प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो ।
पर्यावरणमैत्री कारखानामा शुद्धतासाथ निर्मित भएकाले विद्यालय पुनर्निर्माणमा नेपाल इको प्यालनका सामग्री बढी रुचाइएको कम्पनीले जनाएको छ । भित्रको बाहिर र बाहिरको भित्री नसुनिने ध्वनि प्रतिरोधीमा उत्कृष्ट हुनुका साथै अग्नि नियन्त्रक गुणका कारण माग बढेको कम्पनीको दाबी छ । आइएसओ ९००१ एम २०१५ लगायतका तीनवटा आइएसओ मापदण्डका कारण पनि नेपाल इको प्यानलप्रति आकर्षण बढेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच