काठमाडौं । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान) को प्रथम वार्षिक साधारणसभाबाट सागर ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । सोमबार काठमाडौंमा सम्पन्न संघको प्रथम साधारणसभाले ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतीतलाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी, कोषाध्यक्षमा सुमनकुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरीलगायत आठजना सदस्य निर्वाचित भएको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच