काठमाडौं । आज बस्ने भनिएकाे राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
विशेष कारण देखाउँदै दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई सारिएको हो ।
सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको हो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।
जसका कारण प्रतिनिधिसभाको आजको बैठक पनि बस्न सकिरहेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच