![दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/pangdung-gold-cup_2081.jpg)
एजेन्सी ।चलिरहेको प्यालेस्टाइन–इजरायली द्वन्द्वको बावजुद प्यालेस्टिनी बालबालिकाहरू अझै शान्तिको आशामा बसेका छन् । गाजामा चाँडै आफ्नो सामान्य जीवनमा फर्कने सपना उनीहरुको छ । अक्टोबर ७, २०२३ देखि इजरायली सेनाले गाजापट्टीमा ३६ हजार २ सय भन्दा बढी प्यालेस्टाइनीहरूलाई मारेको छ । लगभग ८२ हजार मानिस घाइते भएका छन् ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार उल्लेखनीय संख्यामा बालबालिका र महिलाहरू छन् । संयुक्त राष्ट्रका विज्ञहरूको समूहले अप्रिलमा गाजाका ८० भन्दा बढी विद्यालयहरू क्षतिग्रस्त वा नष्ट भएको र कम्तीमा ६ लाख २५ विद्यार्थीहरूको शिक्षामा पहुँच नभएको बताएको थियो ।
उनीहरुले गाजामा भएको हत्याको अन्त्य हुने आश आफूहरुको रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच