काठमाडौं । नागरिक लगानी कोष र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच कम्पनीको सार्वजनिक निष्कासनको प्रत्याभूति सम्झौता भएको छ । कोषले युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणका लागि छुट्याइएको सय रुपैयाँ अंकित दरका एक करोड ६१ लाख ७० हजार कित्ता सेयरको मूल्य एक अर्ब ६१ करोड ७० लाख बराबरको धितोपत्रको सार्वजनिक निष्कासनको प्रत्याभूति गर्नेछ ।
सेयर प्रत्याभूति सम्बन्धमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र युनाइटेड मेवा खोला हाइड्रोपावरका अध्यक्ष आशिष थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि