कठमाडौं । समृद्धि फाइनान्सको शाखा कार्यालय गैर सर्लाहीले आफ्नो पहिलो वार्षिकोत्सब मनाएको छ । शाखाले स्थापनाकालदेखि हालसम्म १६ सय ग्राहक आबद्ध गर्दै सात करोड ६६ लाख बचत संकलन र एक करोड ५० लाख लगानी गर्न सफल भएको शाखा प्रमुख रामहरि निरौलाले बताउनुभयो ।
समृद्धि फाइनान्सले कविलासी नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्धिजीवी, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच