काठमाडौं । समृद्धि फाइनान्स कम्पनी खरेन्द्रपुर शाखा कार्यालयले मंगलबार पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले वर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा शिवराज नगरपालिकाका स्थानीय व्यापारी, बचतकर्ता, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति रहेको फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच