
गुल्मी । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको ज्यान गएको छ ।
मालिका गाउँपालिका–६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका पाँच जनाको ज्यान गएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार मृत्यु हुनेहरुमा ५५ वर्षीय भेष बहादुर बिक, उनकी श्रीमती ४८ वर्षीय सुन्तली बिक , उनकी बुहारी २६ की सीता बिक, नातिनिहरु ८ बर्षीय सपना बिक, ८ महिनाकी बिपना बिक रहनुभएको छ।
गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको स्थानीयहरुले बताएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच