उकालो लाग्दै तरकारीको भाउ (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरूकाे मूल्य निर्धारण गरेकाे छ ।

समितिका अनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य ७५ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने लाेकल सानाे गाेलभेडा १७ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

आज राताे आलु ६१, आलु राताे मुडे ५१, भारतीय राताे आलु ५१ रूपैयाँमा काराेबार भएकाे छ । आज सुकेकाे भारतीय प्याज ९७ रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे समितिले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *