मुगु । मुगु जिल्लाले २७ वर्षपछि संघीय मन्त्रीपरिषदमा मन्त्री पाएपछी खुशी हुँदै मुगु जिल्ला स्थित बखत चोकमा काङ्ग्रेस कार्यकताहरुले सोमबार साँझ दीप प्रज्वलन गरेका छन् ।
नव गठित मन्त्री मण्डलमा मुगुबाट प्रतिनिधि सभा सदस्य ऎनबहादुर शाही वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच