चितवनमा पाेथी गैंडा मृत फेला

होमनाथ सापकोटा चितवन, संवाददाता

फाइल तस्बिर

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-२६ स्थित भगेडीमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार एक व्यक्तिको मकैबारीमा २० वर्षको पोथी गैँडा अवस्थामा मृत फेला परेको हो ।

गैँडा मृत्युको कारण खुलेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका छन् । यस चालु आर्थिक वर्षमा गैँडा मरेको पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…