काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहनुभएका बराललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो ।
यस्तै एमालेले स्थायी कमिटीमा दुई जनालाई बढुवा गरेको छ ।
आज बसेको सचिवालय बैठकले लिलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई स्थायी कमिटीमा मनोनीत गरेको हो ।
यस्तै सचिवालय बैठकबाट १७ जनालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच