काठमाडौं । बाल्यकालदेखि नै अभिनेत्री बन्ने समपना बोकेकी स्नेहा भट्टराईले अन्ततः ‘मोदिबेनी’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएको छ । इटहरीकी स्नेहाले अभिनय गरेको पहिलो चलचित्र ‘मोदिबेनी’ शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
बुधबार उक्त सिनेमाको राजधानीमा भव्य प्रिमियर गरिएको थियो । सिनेकर्मी र पत्रकारहरुले उनको अभिनयलाई खुलेरै प्रसंसा गरेका थिए । दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त सिनेमा नै हेर्नू पर्छ । यदपी उनको लज्जालु स्वभावलाई यतिबेला सबैले रुचाएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच