काठमाडौं ।काठमाडौंमा आजदेखि दुई दिने श्रावण मेला सुरु भएको छ ।
श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोशाकको बारेमा जानकारी दिने उद्देश्यका साथ यो मेला आजदेखि दरबारमार्गमा रहेको अन्नपूर्ण प्याभिलियनमा सुरु भएको हो । मिस नेपाल २०१३ इशानी श्रेष्ठले उद्घाटन गरेको यो मेला शनिवारसम्म चल्नेछ ।
मेलामा मेहेन्दी बुथ, गेम स्टल, फुड स्टलका साथै लाइभ म्युजिक पनि रहेको छ ।
तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच