काठमाडौं । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण उपत्यका लगायत देशका विभिन्न स्थानहरू जलमग्न भएका छन् ।
काठमाडौं उपत्यकाको बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा पानीको बहाव हेर्न मानिसहरूको भीड नै लागेको छ ।
चोभारमा साँगुरो खोंच भएका कारण पानीको बहाव ठूलो देखिने हुँदा हेर्ने मानिसहरूको भीड लागेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच