काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा अभिनेत्रीको रूपमा केकी अधिकारी र उपासना सिंह ठकुरी भित्रिनुभएको छ । निर्माण युनिटले कलाकारको रूपमा यी दुई अभिनेत्री भित्र्याउँदै चलचित्रको लाइनअप पूरा गरेको हो ।
यसअघि चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल अनुबन्धित हुनुभएको थियो । दीपेन्द्र के.खनालको निर्देशन रहने चलचित्रको बुद्धिसागरले लेख्नुभएको हो ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन, राजीव श्रेष्ठको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच