काठमाडौं । लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् ।
शनिबार जुम्ला घर भएकी सहारा शाहीले दुई बर्ष लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नममानेको भन्दै पाेलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।
उनी करिब ३५ दिनदेखि घर्नामा छिन् । घर्नामा बसेकी शाही आज भने हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । उनलाई प्रहरीले तत्काल उद्धार गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच