काठमाडौं । सनराइज बैंकले सनराइज फस्र्ट म्युचल फण्डका इकाई धनीलाई करसहित १२.५ प्रतिशत प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाई धनीलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच