एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान सर्जी रोबर्टोले क्लब छाडेको घोषणा गर्नुभएको छ । स्पेनिस मिडफल्डर रोबर्टो र बार्सिलोनाबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिएको थियो । रोबर्टोले १८ वर्ष बार्सिलोनामा बिताउनुभएको थियो ।
सन् २००६ मा ला मासिया एकेडेमीमा भित्रिनुभएका रोबर्टोले सन् २०१० मा सियिनर टोलीका लागि डेब्यु गर्नुभएको थियो । उहाँले क्लबका लागि ३७३ खेलमा १९ गोल गर्नुभएको छ ।
बार्सिलोनामा रहँदा रोबर्टोले सात ला लिगा, ६ कोपा डेल रे, पाँच स्पेनिस सुपर कप, दुई च्याम्पियन्स लिग तथा समान एक युइएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच