हेटौंडामा बरण्डाबाट लडेर वृद्धाको मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । घरको दोस्रो तलाको बरण्डाबाट लडेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७६ वर्षीया शंखमाया लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आज बिहान ४ बजेको समयमा हेटौंडा -४ हुप्राचौरस्थित ओम्याक्स हल अगाडी आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट लडेकी उनकाे घटनास्थलमै मृत्यु हो ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मुगुवासीलाई आन्दोलनमा आउन सांसद खड्कबहादुर शाहीले गरे आह्वान गगन थापाकाे प्रश्न : आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने… गणेश नेपालीको मृत्युले राज्य र समाजलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ… गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा राेकियो लागुऔषधसहित २० जना पक्राउ सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु