काठमाडाैं । शुक्रबार मर्स्याङ्दी नदीमा भारतीय पर्यटक सवार बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने स्थानबाट नदीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।
१६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको प्रहरीले जनाएकाे छ । उद्धार कार्य जारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच