काठमाडौं । आयोजक ग्लेसियर इन्टरनेसनल कलेज र हिमरश्मि ग्लेसियर कप यु-१९ ब्वाइज भलिबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
शान्तिनगरस्थित आयोजकको कोर्टमा भएको सेमिफाइनलमा ग्लेसियरले एन्जल्स हार्टलाई ३-२ तथा हिमरश्मिले बानेश्वर क्याम्पसलाई ३-० ले पराजित गरे । आइतबारसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच