सुनको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेवार ?

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
मावली आएका युवाले गरे ७२ वर्षीया हजुरआमाको हत्या प्राकृतिक विपत्तिका मृतकको सम्झनामा गोल्डेन सुनगाभा स्कुलमा शोकसभा बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न निर्देशन भोटेकोशी बाढीका मृतकप्रति अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन [तस्वीरहरु] कांग्रेस महामन्त्री घिमिरेलाई प्रश्न : अद्यावधिक नभएका सदस्यलाई १५औँ महाधिवेशनमा सहभागी गराउने… बाढीमा ज्यान गुमाएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीमा १,३५६ जनाको मृत्यु, अझै ४,९९४ जना सम्पर्कविहीन एनपिएलको टिकट बिक्री अधिकार इसेवालाई, ८५ लाखमा सम्झौता