आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो ।

usd (U.S. Dollar)
1 133.98 134.58
eur (European Euro)
1 148.26 148.92
gbp (UK Pound Sterling)
1 175.98 176.76
chf (Swiss Franc)
1 157.52 158.23
aud (Australian Dollar)
1 90.76 91.17
cad (Canadian Dollar)
1 99.26 99.71
sgd (Singapore Dollar)
1 102.47 102.93
jpy (Japanese Yen)
10 9.13 9.17
cny (Chinese Yuan)
1 18.84 18.92
sar (Saudi Arabian Riyal)
1 35.70 35.86
qar (Qatari Riyal)
1 36.76 36.92
thb (Thai Baht)
1 3.92 3.93
aed (UAE Dirham)
1 36.48 36.64
myr (Malaysian Ringgit)
1 30.76 30.90
krw (South Korean Won)
100 10.00 10.05
sek (Swedish Kroner)
1 13.06 13.12
dkk (Danish Kroner)
1 19.88 19.97
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.42 440.38
bhd (Bahrain Dinar)
1 355.45 357.04

Leave a Reply

Your email address will not be published. Required fields are marked *