काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रैथाने कृषि हाटबजारको प्रवद्र्धनमा राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंको दरबारमार्गस्थित रैथाने कृषि हाटबजारको अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अवलोकनपछि उहाँले सम्बद्ध व्यवसायीसँग छलफलसमेत गर्नुभएको थियो । उक्त छलफलबारे भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘काठमाडांै दरबारमार्गमा प्रत्येक शनिबार बिहान लाग्ने रैथाने कृषि हाटबजारमा किनमेल तथा व्यवसायीसँग छलफल, यस्ता हाटबजारको प्रवद्र्धनमा राज्यका सबै तहको ध्यान पुगोस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच