काठमाडौं – आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बैठकमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूचि रहेको छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच